गण्डकी प्रदेशको बजेट पारित

समाधान संवाददाता २०८२ असार १३ गते १४:५५

पाेखरा ।

गण्डकी प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको संसद बैठकमा विनियोजन विधेयक पारित भएको हो । माओवादीले बजेटको विपक्षमा मतदान ग¥यो । राप्रपा तथस्त बसेको हो । सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया