भुटानविरुद्ध नेपाललाई अग्रता

समाधान संवाददाता २०७६ मंसिर २४ गते १६:२४

समाधान संवाददाता, काठमाडाैं

१३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।

Advertisement

नेपालका लागि पहिलाे गाेल अभिषेक रिजालले गरे भने, दोस्रो गोल सुनील बलले गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया