को-को परे एसएसपी बढुवाको सूचीमा ? हेर्नुहोस् ११ जनाको नामावली
समाधान संवाददाता
२०८२ साउन ५ गते १४:२८

काठमाडौं। प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म कार्यरत ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिसमा परेका छन्।
गृह मन्त्रालयस्थित बढुवा समितिको सोमबारको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो। सिफारिसमा पर्नेहरूमा गण्डकीका तुलबहादुर कार्की, कोशीका रामेश सिंह, कर्णालीका राजिव बहादुर बस्नेत, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रविण भण्डारी, दार्चुलाका सिद्धराज शाही र बर्दियाका केदार खनाल लगायत रहेका छन्।
सूची यसप्रकार छ:
- तुलबहादुर कार्की
- रामेश सिंह
- राजिव बहादुर बस्नेत
- कमल थापा
- प्रविण भण्डारी
- रामेशराम थापा
- अनिलप्रसाद उप्रेती
- विपिन पौडेल
- दयानीधि बास्तोला
- सिद्धराज शाही
- केदार खनाल

सम्बन्धित







पूर्वेलीलाई पोखरेलीको निम्तो : घुम्न आउनुस्, स्वागत गर्न तत्पर छौं
एमालेको महाधिवेशन : पुस १ गते मात्रै मतदान
सम्पादकीय—एमाले महाधिवेन र निर्वाचन
‘मुर्बै लयँ सारा’ बोलको गीत सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया