मदन पुरस्कार २०८१: उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक
समाधान संवाददाता
२०८२ साउन ६ गते ११:४३

पोखरा । नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन्। मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकहरूबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको हो।
गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार, छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्। यी ७ मध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ।
छनोटमा परेका पुस्तकहरू (अकारादि क्रममा):
- उरमाल – छुदेन काविमो
- छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
- दर्ज्यु संलाप – कुमारी लामा
- पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
- बहुरुपी – श्रेयज सुवेदी
- भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
- हिउँको गीत – तीर्थ गुरुङ
सम्बन्धित








सय वर्ष पुरानो गणेश मन्दिरमा पित्तलको छानो राखियो
पोखरा-मुग्लिन सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे
नवप्रवेशी इन्जिनियरिङ कर्मचारीलाई तालिम
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया