मानवसेवा आश्रमलाई अडिटर्स एसोसिएशनको सहयोग
समाधान संवाददाता
२०८२ साउन १८ गते १४:३८

लेखनाथ ।
अडिटर्स एसोसिएशन (अडान ) कास्कीले २० औं अडान डेको उपलक्ष्यमा मानवसेवा आश्रम हेम्जालाई सहयोग गरेको छ ।
अडिटर्स एसोसिएशनले आश्रममा रहेका बुबा आमालाई खाना खुवाउने र बेल वृक्षरोपण गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा अडानका अध्यक्ष गुणानिधि पाण्डे, केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदि, केन्द्रीय उप महासचिव शिवराज वराल, केन्द्रीय सदस्य रुद्रनाथ पौडेल र पदमबन्धु पोखरेल लगायतको उपस्थिति थियाे ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया