सर्वेश्वरशिव मन्दिरमा महाआरती हुने
समाधान संवाददाता
२०८२ साउन २५ गते १६:२१

पोखरा ।
पोखरा महानगरपालिका वडा नं– १६ घार्मीखोलामा रहेको सर्वेश्वरशिव मन्दिरमा विशेष धार्मिक कार्यक्रमका साथै महाआरती हुने भएको छ।
साउन २६ गते अन्तिम सोमबारका दिन शिव मन्दिर तथा गीता मन्दिर परिषरमा साँझ ५ः३० बजे देखि बेलुका ८ बजेसम्म दिप प्रज्वलन, भक्तिमय भजन कीर्तन र महाआरती हुने मन्दिर विकास समितिका प्रकाश भट्टराईले जानकारी दिए ।
उनका अनुसार त्यस दिन सर्वेश्वर महादेवको महिमा प्रस्तुत गरिनुका साथै कृपा प्राप्त हुने बताइएको छ। महाआरतीको संचालन धार्मिक गुरु सुमित बजगाईंले गर्नेछन् ।
मन्दिर विकास समितिले सो धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य प्राप्त गर्न आग्रह समेत गरेको छ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया