पोखरा सभागृहमा ‘सेच युनिसेक्स सैलुन एण्ड एकेडेमी’ सञ्चालनमा

पोखरा । सैलुन क्षेत्रमा कार्य गर्दै आएका स्याङ्जाका विकास थापामगरले आफ्नै लगानीमा ‘सेच सैलुन एण्ड एकेडेमी’ सञ्चालनमा ल्याएका छन् ।
पोखरा सभागृहको छेउमा रहेको भवनको पहिलो तल्लामा एकेडेमी सञ्चालनमा ल्याइएको हो । एकेडेमीको उद्घाटन विकासका आमा टुकमाया थापामगरले गरेकी हुन् । विदेश जाने सोंच त्यागेर नेपालमै व्यावसाय गर्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याइएको सञ्चालक थापामगरले बताए । करिब १० लाख लगानीमा ४ जनालाई रोजगार दिने गरि संचालनमा आएको एकेडेमीमा सौन्दर्य सम्बन्धी विविध सेवा र व्यावसायिक तालिम एकै छानामुनि उपलब्ध हुने उनले सुनाए ।
यो सलुनमा महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउँदो तबरले केश सजावट (हेयर स्टाइल) का साथमा स्ट्रेट, प्रोटिन ट्रिटमेन्ट, कपालको सौन्दर्यसम्बन्धी विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध हुने उनले बताए । सैलुनमा शान्त, सौम्य वातावरणका बीच केशको सौन्दर्यसँग सम्बन्धित सेवाहरु अत्याधुनिक प्रविधीका साथ उपलब्ध गराइने उनले जानकारी गराए ।







पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया