मिर्गाैलारोगीलाई सहयोग
समाधान संवाददाता
२०८२ भदौ १ गते ११:२५

पोखरा ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा तालबाराहीले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्नबाट वञ्चित बनेका एक जनालाई सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २१, फोक्सिङ निवासी ३३ वर्षीय गोविन्दप्रसाद अधिकारीलाई क्लबले आर्थिक सहयोग गरेको हो ।
६ वर्षदेखि उपचाररत उनलाई क्लवका पदाधिकारीले निवासमा पुगेर ३१ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरे । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीको रोहबरमा सहयोग हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सुवेदीले लायन्सको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।
क्लवका अध्यक्ष लेखनाथ पहारीले उपचाररत गोविन्दप्रसाद अधिकारीको पूर्ण स्वास्थ्य लाभको कामना गरे ।
सम्बन्धित








व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया