मुस्ताङको टुकुचे गाउँमा लटरम्म फलेको स्याउ
समाधान संवाददाता
२०८२ भदौ १३ गते ११:२९

जोमसोम (मुस्ताङ) ।
मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे गाउँका किसान निरज तुलाचनको आइपीएम एप्पल फार्ममा लटरम्म फलेको टिप्ने बेला भएको स्याउ । उनको बगैँचामा उच्च घनत्वमा उत्पादन हुने गाला, फुजी, किङरड जातका स्याउ यतिबेला व्यापारीले बगैँचा मै प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
तस्बिरः सुशीलबाबु थकाली / रासस


सम्बन्धित






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया