दसैंका लागि नयाँ नोट वितरण हुँदैन, सुकिला नोट साट्न पाइने
समाधान संवाददाता
२०८२ भदौ १५ गते ९:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । तर बैंकले सुकिला नोट साट्ने व्यवस्था भने मिलाउने निर्णय गरेको छ ।
राष्ट्र बैंकले आज जारी गरेको सूचनामा मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने उल्लेख छ ।
भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयभित्र सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
सम्बन्धित








लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया