माधव वियोगी गृहपुस्तकालय अभियानका लागि गण्डकी प्रदेश संयोजक
समाधान संवाददाता
२०८२ भदौ १५ गते १९:५२

पोखरा । महाकाव्यकार माधव वियोगी नेपाल लाइब्रेरी फाउन्डेसनद्वारा सञ्चालित गृहपुस्तकालय अभियानका लागि गण्डकी प्रदेश संयोजकमा छानिएका छन् । पुस्तकालय सञ्चालन र स्थापनामा समेत लामो समयदेखि क्रियाशील रहेका र आफ्नै नाममा माधव वियोगी पुस्तकालय स्थापना गरेका वियोगीलाई संस्थाले संयोजकको जिम्मेवारी दिएको हो ।
नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धनकुमार श्रेष्ठले गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, नवलपुर, कास्की, पर्वत, गुल्मी, म्याग्दी, गोर्खा र स्याङ्जा जिल्लामा संयोजकहरू तोकी केन्द्रमा पठाउने र त्यसपछि घरघरमा पुस्तकालय निर्माणमा जुट्ने जनाए ।
संयोजक वियोगी छन्द बचाऊँ अभियान–२०५३ का सञ्चालक हुन् । उनका १० महाकाव्यसहित ४२ कृति प्रकाशित छन् ।
सम्बन्धित








पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया