विन्ध्येश्वरी आदर्शमा ग्लोबल क्विज प्रतियोगिता
समाधान संवाददाता
२०८२ भदौ २० गते १९:२०

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा १ कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच ग्लोबल क्विज प्रतियोगिता भएको छ ।
प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ९ का छात्राद्वय मन्जिसा भुजेल र सृष्टि खड्का, कक्षा ८ का छात्रछात्रा अंकिता पौडेल र असिम अधिकारी प्रथम र रातो सदनबाट कक्षा १० की प्रशंशा कार्की, कक्षा ९ का दिवस घिमिरे, कक्षा ७ का आदित्य लम्साल र कक्षा ६ की अदिती तिमिल्सिना द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले विद्यार्थीमा यस्ता कार्यक्रमले सर्वागीण विकासमा सघाउने जनाए ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया