जेन जीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि गृहमन्त्री लेखकको राजीनामा
समाधान संवाददाता
२०८२ भदौ २३ गते २०:०८

काठमाडौं । गृह मन्त्री रमेश लेखकले सोमबार पदबाट राजीनामा दिएका छन् । मन्त्री परिषद्को साँझ बसेको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
आइतबार भएको जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटनाप्रति नैतिक जिम्मेवारी लिनुपर्ने बताएका लेखकले राजीनामा दिएका हुन् । प्रदर्शनका क्रममा हालसम्म १९ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया