गण्डकीका मुख्यमन्त्रीको निवासमा तोडफोड र आगजनी
समाधान संवाददाता
२०८२ भदौ २४ गते १४:५०

पोखरा । आन्दोलनकारीले गण्डकीका मुख्यमन्त्रीको राष्ट्रबैक चोकस्थित सरकारी निवासमा तोडफोड र आगजनी गरेका छन् । हिजो सोमबार मुख्यमन्त्री कार्यालय तोडफोड गरेका उनीहरुले आज निवासलाई निसाना बनाएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने पत्नीसहित दुबई भ्रमणमा छन् ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया