नेपाल टेलिकमद्वारा तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सुविधा
समाधान संवाददाता
२०८२ भदौ २५ गते १६:२१

पोखरा ।
नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ ।
यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि सुविधा प्रदान गरिएको जानकारी दिए ।
ग्राहकहरूले डेटा लिन 141583# डायल गर्नुपर्नेछ भने भ्वाइस कल सुविधा लिन 141587# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।
प्रवक्ता मानन्धरका अनुसार यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएसमार्फत पठाइएको छ ।
सम्बन्धित









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया