स्थानीय र व्यवसायी जुटे कास्कीका प्रहरी कार्यालय बनाउन
समाधान संवाददाता
२०८२ भदौ २७ गते १३:४३

पोखरा।
कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरू मर्मत तथा पुनर्निर्माणमा स्थानीय समुदाय र व्यापारीहरू जुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार व्यापारी तथा स्थानीय समुदायले पोखराका सम्पूर्ण प्रहरी भवन आफूहरूले बनाइदिने भन्दै निर्माण सुरु गरेका हुन् ।
उनीहरूले प्रहरी कार्यालयलाई चाहिने लत्ता कपडा, फर्निचरका सरसामान, रंग रोगन तथा भौतिक निर्माणसम्मको कामको जिम्मा लिएर उनीहरूले काम सुरु गरेका हुन् ।
२३ भदौमा जेन जेडले गरेको प्रदर्शनका क्रममा पोखराका अधिकांश प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसकारण अहिले प्रहरीले नियमित काम समेत गर्न सकेको थिएन ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया