राजमार्ग अवरुद्द हुँदा आन्तरिक उडानमा चाप

पाेखरा ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । आन्तरिक उडान पनि सञ्चालनमा आउन थालेका छन् ।
काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको आन्तरिक ट्रमिनलका एक व्यवस्थापकले जानकारी दिए। बिहानैदेखि पानी परेको छैन ।
विमानस्थलका अधिकारीहरूका अनुसार शनिबार बिहान ६ बजे सुरु भएको उडान सञ्चालन आइतबार बिहान ५ बजे देखि करिब २४ घन्टा निरन्तर रूपमा जारी थियो।
नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबारका लागि १४५ वटा आन्तरिक उडान तय गरिएको थियो, तर केवल ७ वटा मात्र सम्पन्न भएका थिए। १३८ उडानहरू मौसम प्रतिकूल रहेको कारण देखाउँदै रद्द गरिएको थियो। ती ७ वटा विमानहरू भद्रपुर, विराटनगर, भैरहवा र पोखरामै रोकिएका थिए।
आज आइतबारका लागि कुल १४० वटा आन्तरिक उडान तय भएका छन्। तीमध्ये बुद्ध एयरका ७२ उडान सबैभन्दा बढी रहेका छन्।
आन्तरिक टर्मिनलका अनुसार शनिबार पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, धनगढी र नेपालगञ्जमा रोकिएका विमानहरू आज क्रमशः काठमाडौं फर्किँदै छन्। यी स्थान भएर आन्तरिक उडान भर्ने यात्रुकाे चाप भएकाे छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया