पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फिर्ता गरे गाडी
समाधान संवाददाता
२०८२ असोज २८ गते १६:२४

पोखरा ।
पूर्वसभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराईले गाडी फिर्ता गरेका छन्।
संसद सचिवालयले पूर्वसभामुख रानाभाट र सभामुखका स्वकीय सचिव भट्टराईलाई गाडी सुविधा दिँदै आएको थियो। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्वसभामुख रानाभाटले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी प्रयोग गर्दै आएका थिए।
अन्तरिम सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा सांसदहरूले पाउने स्वकीय सचिवसहित पूर्वविशिष्ट पदाधिकारीको सुविधा खारेज गर्ने निर्णय गरको थियो।
सभामुखका स्वकीय सचिव भट्टराईले तजबिजीमा गाडी प्रयोग गर्दै आएका थिए। २० जना पूर्वसभामुखहरु र संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गरिसकेका छन्।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया