विन्ध्येश्वरी आदर्श स्कुलमा अंग्रेजी स्किल टेस्ट
समाधान संवाददाता
२०८२ कार्तिक २१ गते १७:५६

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारे कार्यक्रम अन्तर्गत अंग्रेजी स्किल टेस्ट कार्यक्रम सम्पन्न गरियो ।
माध्यमिक तहमा गरिएको उक्त कार्यक्रममा हरियो सदनबाट कक्षा १० मा अध्ययनरत छात्र श्रीष बुद्धाचार्य, कक्षा ९ मा अध्ययनरत छात्रा प्रिस्किला तामाङ र कक्षा ८ मा अध्ययनरत छात्रा मेहुली मन्ना प्रथम र रातो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंसा कार्की, कक्षा ९ मा अध्ययनरत छात्र दिवस घिमिरे र कक्षा ८ मा अध्ययनरत छात्र विनायक गिरी द्वितीय भएका छन् ।
विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। यस कार्यक्रमको सञ्चालन अंग्रेजी शिक्षक होमराज अधिकारीले गरेका थिए साथै अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले सहजीकरण गरेका थिए ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया