४८ पिन्ट रगत
समाधान संवाददाता
२०८२ पुष १५ गते १२:१७

पोखरा ।
गण्डकी ट्रक यातायात व्यवसायी संघ नयाँबजार पोखराको आफ्नो ४५ औं वार्षिकोत्सव तथा स्थापना दिवसकोे अवसरमा सोमबार आयोजना गरेको रक्तदानमा ४८ जनाले रक्तदान गरेका छन् ।
संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, संघका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना, भूपू अध्यक्ष हरिप्रसाद खनाल, राजेन्द्ररमण पराजुली, तेजेन्द्र तुलाचन, रुद्रप्रसाद तिमिल्सिना, टेकबहादुर भुजेल, लीलाधर बराल, संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सिना, निवर्तमान अध्यक्ष रवीन्द्र गिरी, वडा नं. १४ का वडा सदस्य कृष्णहरि काफ्ले, द्वितीय उपाध्यक्ष नेत्रबहादुर खत्री र महासचिव चोमराज थापाले बोलेका थिए ।
रक्त सञ्चार केन्द्र पोखरको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया