जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

अर्जुन काफ्ले /स्याङ्जा संवाददाता
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती बालिका करणी गर्न खोज्नेलाई पक्राउ गरेको छ । भीरकोट नगरपालिका ८ का ४२ वर्षीय डिलबहादुर गोदारलाई जबरजस्ती करणीको प्रयास गरेको अरोपमा पक्राउ गरेको हो ।
यही चैत्र ३ गते १४ वर्षीय बालिकालाई संबेदनशिल अंगहरुमा समाई जवरजस्ती करणी गर्ने प्रयास गरेकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने व्यहोराको पिडीतले वडा कार्यालय वालिङमा दिएको उजुरीका आधारमा गोदारलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।
पिडीतले वडा कार्यालय वालिङमा दिएको उजुरीका आधारमा गोदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताउनुभयो ।
पक्राउ परेका गोदारलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राख्ने म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाईएको प्रहरीले जनाएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया