सवारी दुर्घटनामा १ को मृत्यु
समाधान संवाददाता
२०७६ चैत ६ गते १६:२९

समाधान संवाददाता, नवलपुर
नवलपुर, बिनयीत्रीवेणी गाउँपालिका-१ काे पूर्व पश्चिम राजमार्गमा बस र माेटरसाइकल एकआपसमा ठाेक्किदाँ १ जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा माेटरसाइकल चालक बम बहादुर ढेगां मगर रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र अरुणखोला बिच जगंलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु २ ख ४६८ नंम्वरको बस र बिपरीत दिशाबाट आउंदै गरेको लु ३२ प ३२९८ नंम्वरको मोटरसाईकल एक आपसमा ठाेक्किदाँ मगर घाइते भएका थिए ।
घाईते भएका उनलाई उपचारको जिल्ला अस्पताल भरतपुर पठाईएको र उपचारको क्रममा निजको मृत्यु भएको थियाे ।
सम्बन्धित









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया