स्वास्थ्य मन्त्रालयले पनि भन्याे पाेखरामा काेराेना भेटिएकाे छैन

पाेखरा
पोखरामा कोरोनाको केस भेटिएको खबर निराधार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयले गरको नियमित पत्रकार ब्रिफ्रिङमा प्रवक्ता डा विकास देवकोटाले पोखराबाट आएका कुनै पनि केस पोजेटिभ नभएको जानकारी दिए ।
शुक्रबारसम्म मुलुकभरमा १ हजार २ सय ७७ जनाको परीक्षण भएको छ । काठमाडैबाहिर पनि धमाधम परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
धरानमा ३९, पोखरामा १९ हेटैंडामा ५ जनकपुरमा ५ सुर्खेतमा ७ र धनगढीमा ४ जनाको नमुना परीक्षण भएको छ भने बुटवलमा जडान कार्य भइरहेको छ ।
प्रदेशका मेसिनको आधिकारिकता
मन्त्रालयका प्रवक्ता देवकोटाले अहिले प्रदेशहरुमा परीक्षण थालिएका मेसिन नयाँ भएकाले तिनीहरुको विश्वसनीयता अझै पुष्टि भइनसकेको बताए । उनले भने, दोहोरो भएको होइन, सुरुसुरुमा यस्तै हुन्छ । केही नमुना मात्र पुष्टिका लागि पुन परीक्षण गरिएको हो, सँधै यस्तो हुँदैन ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया