आइतबार देखि भरी ग्यास सिलिण्डर पाइने
समाधान संवाददाता
२०७६ चैत २६ गते १७:०३

समाधान संवाददाता
बजारमा खाना पकाउने ग्यासको हाहाकार हुन नदिन आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको नेपाल आयल निगमले अब त्यो प्रणाली हटाउने भएको छ ।
आज बुधबार बसेको आयल निगमको सञ्चालक समितिको बैठकले यही आइतबार देखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको हो । भरी ग्यास १४.२ केजीको हुन्छ ।
बजारमा ग्यासको अभाव हुन्छ भन्दै उपभोक्ताले धेरै भण्डारण गर्न थाले पछि आयल निगमले आधा आधा ग्यास सिलिण्डर बिक्री गरेको थियो । अब ग्यासको आपूर्ती र माग सामान्य अवस्थामा आएकाले भरी भरी सिलिण्डर नै ग्यास बिक्री गरिने भएको हो ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया