दर्ता नम्बर १३८८
समाधान संवाददाता
२०७७ वैशाख ११ गते १५:४३

काठमाडाैं
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार बिहान निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीको दर्ता नम्बर १३८८ छ।
राजपा र संघीय समाजवादी दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन्।
जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए।
बुधबार मध्यरातमा समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो। एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ।
सम्बन्धित









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया