३ घन्टा बसेर बिना निश्कर्ष टुंगियाे नेकपा सचिवलायलय बैठक
समाधान संवाददाता
२०७७ वैशाख १७ गते २१:२८

काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ३ घन्टा लामो छलफलपछि पनि कुनै टुंगाेमा पुग्न नसकेपछि बुधबार साँझ टुंगिएकाे छ ।
वैशाख २० गते फेरि सचिवालय बैठक गर्ने सहमति भने जुटेकाे छ
बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले स्थायी कमिटीको बैठक बस्ने विषयमा छलफल गर्दै फेरी सचिवालय बैठक बस्ने सहमति गरेको हो।
याे बीचमा शीर्ष नेतृत्वले अनौपचारिक गृहकार्य गर्नुपर्ने पनि बैठकमा सहमति गरेको छ।
प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र सल्लाह नै नगरी २ अध्यादेश ल्याएपछि विवाद उत्कर्षमा पुगेकाे हाे । ती अध्यादेश फिर्ता भए पनि अध्यादेशले छाडेका आशंकका छिर्काले सरकार परिवर्तनदेखि दल विभाजनकाे शंका उब्जाएकाे छ
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया