लेकसाइडमा २४ युनिट रगत संकलन
समाधान संवाददाता
२०७७ वैशाख २० गते ९:०५

पाेखरा
लायन्स क्लब अफ पाेखरा माछापुच्छ्रेकाे आयाेजनामा बिहीबार पाेखराकाे लेकसाइडमा भएकाे कार्यक्रममा २४ युनिट रगत संकलन भएकाे छ ।
लकडाउनका बेला रगतकाे अभाव भएकाे थाहा पाएपछि रक्त सञ्चार केन्द्रकाे सहयाेगमा कार्यक्रम गरिएकाे क्लब अध्यक्ष लिलाबल्लभ पाेखरेलले बताए ।
कार्यक्रममा पाेखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य हरि पहारी, नेपाली कांग्रेस जिल्ला सदस्य शिवराज अधिकारी, टोल सुधार समिति अध्यक्ष खीमलाल पहारी, हाम्रो सुरक्षा सेवाका अध्यक्ष गोपाल संग्राैला, डिस्ट्रिक्ट चिफ शैलेन्द्रमोहन भट्टराई क्लस्टर प्रमुख तथा क्लबका पूर्व अध्यक्ष अर्जुन थापा, संस्थापक अध्यक्ष दीपेन्द्र शर्मा लगायत क्लबका पदाधिकारी सहभागी थिए ।
कार्यक्रमका लागि होटल स्टे पोखरा प्रालिले सहयोग गरेको थियो ।
सम्बन्धित









पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया