नेपालमा ५ पत्रकारमा काेराेना संक्रमण पुष्टि
समाधान संवाददाता
२०७७ जेठ ५ गते १२:२२

पाेखरा
नेपालमा काेराेना संक्रमणकाे ग्राफ चुलिएका बेला हालसम्म ५ पत्रकारमा संक्रमण पुष्टि भएकाे छ ।
साेमबार बिहान बारा सदरमुकाम कलैयामा क्रियाशील ३८ वर्षे पत्रकारमा काेराेना पुष्टि भएकाे हाे । उनी बाराकै करैयामाई ५ का बासिन्दा हुन् ।
उनी गत शनिवार वडा कार्यालयमा भएको कार्यक्रममा सहभागी भएकाे थिए । स्थानीय भाषामा पञ्चायती भनिने कार्यक्रममा ३५ जना सहभागी थिए ।
प्रहरीले संक्रमित युवा कार्यरत स्थानीय एफएम र गाउँका संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरिरहेको छ।
बाराभन्दा अघि पर्सामा २, जनकपुरमा १, उदयपुरमा १ पत्रकारमा काेराेना पाेजेटिभ पुष्टि भइसकेकाे छ ।
सम्बन्धित









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया