बैंक अगाडि सेवाग्राहीको भिड
समाधान संवाददाता
२०७७ जेठ १९ गते २०:३५

पोखरा सभागृहचोकस्थित नेपाल एसबिआई बैंक अगाडि सोमबार दिउँसो लागेको सेवाग्राहीको भिड । भारतमा कार्यरतका परिवारले एसबिआई बैंकबाट पारिश्रमिक झिक्ने गरेका छन् । तस्बिर–अनुप पौडेल/समाधान

सम्बन्धित
तपाईको प्रतिक्रिया