प्रदेश सरकार नभएको भए कोरोना भाइरस विकराल भैसक्थ्यो–मुख्यमन्त्री गुरुङ
समाधान संवाददाता
२०७७ जेठ २२ गते १३:५०

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले प्रदेश सरकारको सकृय भूमिका कारण नेपालमा कोरोना भाइरसले विकराल रुप लिन नसकेको बताएका छन् । उनले यसमा गण्डकी प्रदेश अग्रणी रहेको दावी समेत गरे ।
गण्डकी प्रदेश सरकारले चैत्र नै ७ गते नै प्रदेश लकडाउन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसपछि मात्र संघीय सरकारले निर्णय गरेको बताए ।
प्रदेश सरकारले केही गरेन भन्ने सांसदलाई लक्षित गर्दै उनले गरेको कामको प्रसंसा गर्न आग्रह समेत गरे ।
सरकारको नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको जवाफ दिर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कोरोनो भाइरस नियन्त्रण, रोकथाम र उपचारमा गरेको कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।
सम्बन्धित







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया