महाकाली सन्धी गर्नेले माफी माग्नुपर्छ–उपेन्द्र
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १५:१५

समाधान संवादाता
समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्नेहरुले माफी माग्नु पर्ने बताएकाा छन् । उनले महाकाली सन्धी गर्दा राष्ट्रघात भएको बताएका छन्।
प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट खोजी किन गरिएन भन्ने प्रश्न गरे।
‘महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको जवाफ कांग्रेस(कम्युनिष्ट दिनुपर्छ ।’ उनले भने, ‘सुगौली सन्धीभन्दा पछि हटेर महाकाली सन्धी गर्या हो कि होइन ? मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने ? अनि त्यसबेला सन्धी गर्नेहरूले माफी माग्नुपर्दैन ?’
महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमालेका नेता केपी शर्मा ओली महाकाली सन्धी गर्न खुलेरै लागेका थिए।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया