बजेटले सबै क्षेत्र समेटेको छ

महेन्द्र थकाली
कोरोना नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याइएको छ । यतिमात्र नभएर स्वास्थ्यका अन्य शीर्षकमा समेत बजेट विनियोजन गरेकाले बजेट पूर्ण सफल हुनेछ भन्ने विस्वास । स्याउमा आत्मनिर्भर बनाउन मनाङमा उच्च घनत्वको स्याउका बिरुवा वितरण मात्र नभइ कृषिका धेरै राम्रा कार्यक्रम यसमा समेटिएको छ ।
शिक्षामा गण्डकी विश्वविद्यालय, प्राविधिक प्रतिष्ठानका लागि गरिएको बजेट बिनियोजनबाट सरकारको प्राथमिकता प्रष्ट भएको छ ।
पर्यटनसँग सम्बन्धित सबै व्यवसाय अहिले ठप्प छ । व्यवसाय पुनर्जीवन कोष खडा गरिएको छ । यसमा मेरो विशेष अनुरोध छ । एउटै शीर्षकमा बजेट राख्नु भन्दा विषयगत बजेट विनियोजन गरेर जाँदा राम्रो हुने थियो । मुस्ताङको लोमान्थाङ र गोरखा दरवारलाई विश्व सम्पदा सूचीमा दर्ता गर्न बजेट विनियोजन गरिएको छ यो निकै राम्रो पक्ष हो ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद थकालीले बिहीबार व्यक्त गरेको विचार









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया