मुस्ताङका संक्रमित ८३ वर्षे पुरुष
समाधान संवाददाता
२०७७ असार ६ गते २०:०१

एसके थकाली, मुस्ताङ
मुस्ताङमा शनिबार साँझ काेराेना पुष्टि भएका व्यक्ति ८३ वर्षे पुरुष रहेकाे खुलेकाे छ ।
उनी जेठ ३१ गते काठमाडाैंकाे बाैद्धबाट २० जनाकाे समूहमा आएका थिए ।
उनी घरपझाेङ १ छैराेस्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।
मुस्ताङ प्रवेश गरेलगत्तै उनकाे आरडिटी परीक्षण गर्दा पाेजेटिभ आएपछि स्वाब लिएर पिसिआरका लागि पाेखरा पठाइएकाे थियाे ।
संक्रमित वृद्धलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ
याेसँगै अब गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।

याे पनि मुस्ताङमा पनि भेटिए काेराेना संक्रमित
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया