बजेट विनियोजन समानुपातिक भएन

मोहनप्रसाद रेग्मी
भौतिक पूर्वाधार विकास मन्त्रालयले योजना छनोट र बजेट विनियोजना गर्ने सन्दर्भमा आर्थिक मामिलासँग समन्वय गरेको छ । यो राम्रो हो । विगतमा रातो कितावमा परेका योजनालाई निरन्तरता दिने प्रयास गरिको छ । तर समानुपातिक हिसावले बजेट विनियोजन भएको छ त भन्दिन । केही योजना छुटेका छन् । ती योजनालाई कसरी समेट्ने होला ?
स्थानीय तहबाट मागिएका योजनामा समन्यायिक वितरण भएको छैन । कुनै पालिकालाई ५ वटा योजना छन्, कुनै पालिकामा कम छन् । मेरो क्षेत्रमा हेर्दा त्यस्तो लागेको छ । संघीय सरकारले योजना पारेकाले त्यसो गरिएको हो भने प्रष्ट पारिनुपर्छ । किन पक्षपात गरिएको होला जस्तो लागेको छ ।
योजनामा तलमाथि त देखिन्छ । योजना गनेर हेरें, लमजुङ, गोर्खा, तनहुँ र स्याङ्जाका तर बजेट योजना अनुसार छैन । बजेट विनियोजन समानुपातिक भएन । अर्थ र भौतिक मन्त्रालयबाट यो कुरा समावेश गरिनुपर्छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया