पुरञ्चौरका दुर्गादत्तद्वारा राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लिल टिप्पणी

समाधान संवाददाता
पोखरा महानगरपालिका वडा नम्बर १९ पुरञ्चौरका बासिन्दा दुुर्गादत्त बास्तोलाले सामाजिक सञ्जालमा देशका राष्ट्रपति र प्रधानमन्त्री माथि पटक पटक अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा गरेका केही पोष्टका स्क्रिन सटहरु समाधानलाई प्राप्त भएका छन् । ती पोष्टमा लेखिएका शब्द यति अश्लिल र अभद्र छन् की ती पोष्टहरु हामीले जस्ताको तस्तै प्रकाशन गर्न असमर्थ भएका छौं । फोटोमा राखिएका स्क्रिन सटमा रहेका अत्यन्तै आपत्तिजनक शब्दहरुलाई ब्लर गरेर प्रकाशन गरिएको छ ।

उनले लेखेका पोष्टका बारेमा जिल्ला प्रहरी कार्यालय कास्की पनि जानकार छ । यद्यपी अहिलेसम्म कुनै कानुनी कारवाही शुरु गरेको छैन ।
उनले लेखेको स्टाटसमा समर्थन गर्नेहरुको भन्दा उनलाई यस्तो नलेख्न सुझाव दिनेहरु धेरैछन् । कतिपयले उनलाई आफ्ना चेलीबेटीलाई यिनले कस्तो व्यवहार गर्छन् होला भनेर प्रश्न समेत गरेका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया