गण्डकीका ५ जिल्लामा थपिए १३ संक्रमित

पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ |
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ५ जिल्लामा १ महिलासहित १३ जनामा शुक्रबार बिहान संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँकाे ब्यास नगरपालिकामा ३, भीमादमा ४ र बन्दीपुरका १ जनामा काेराेना पुष्टि भएकाे छ ।
पर्वतकाे कुश्माका १ जना, बागलुङकाे गल्काेटमा १ जना, गाेरखाकाे गाेरखा नगरपालिका १ जना र नवलपुरकाे बाैदीकाली गाउँपालिका २ जनामा काेराेना पुष्टि भएकाे छ ।
पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६ सय ३३ पुगेको छ । हालसम्म प्रदेशमा काेरानाे संक्रमणका कारण ३ जनाकाे मृत्यु भएकाे छ ।









६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया