नेकपाको सचिवालय बैठक भोली बस्ने
समाधान संवाददाता
२०७७ साउन २ गते १५:२९

समधान संवाददाता
स्थायी कमिटीको बैठक फेरि ४ गतेसम्मका लागि स्थगित गरेका सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भोली अर्थात शनिबार सचिवालय बैठक बोलाउन सहमत भएका छन् ।
दुई दिनका लागि स्थायी कमिटि बैठक स्थगित गरेको नेकपाले शनिबार तीनबजे सचिवालय बैठक बोलाएको हो।
शुक्रबार बिहान भएको छलफलमा स्थायी कमिटि बैठक चारगते सम्मका लागि स्थगित गरेर शनिबार सचिवालय बैठक बस्ने सहमति पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको हो ।
आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया