वडा नम्बर १६ मा ४ सहित पाेखरामा थप ५ जनामा काेराेना
समाधान संवाददाता
२०७७ साउन ३२ गते ७:२६

समाधान संवाददाता
पाेखरा महानगर पालिकाकाे वडा नम्बर १६मा ४ जना सहित आइतबार बिहानै पोखरामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१६ नम्बर वडाका २ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । त्यस्तै पाेखरा महानगर पालिका वडा नम्बर ५ कि १ महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।
वडा नम्बर ५ कि ३३ वर्षीया महिलाका काेराेना भाइरसकाे रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे निर्देशनालयले वडा नं. १६ का २२ र ५० वर्षीया २ महिला एवं २२ र ३० बर्षीय २ पुरुषमा कोरोना भाइरस देखिएको बताएकाे छ ।
त्यस्तै तनहुँ भानु – ४ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९ पुगेको छ ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया