भण्डारीकाे नियुक्ती खारेज, श्रेष्ठ नै कार्यवाहक
समाधान संवाददाता
२०७७ भदौ ३ गते १७:२३

समाधान संवाददाता
पाेखराकी पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिल नेपालकाे कार्यबाहक अध्यक्ष बनाउने सरकारकाे निर्णयका विरुद्धमा सर्बाेच्च अदालतले आदेश जारी गरेकाे छ ।
सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हाे।
सरकारले श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड एेन विपरित नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेकाे थियाे ।
सर्वोच्चले श्रेष्ठलाई कार्यबहाक अध्यक्षका रुपमा काम गर्न नरोक्न आदेश जारी गरेको छ।
कार्यबहाक अध्यक्ष तोक्ने अधिकार एेनअनुसार बोर्डलाई मात्र भएको भन्दै सरकारले क्षेत्राधिकार मिचेको दावी गरिएको थियो।
सम्बन्धित









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया