भारतमा एकै दिन हजारकाे मृत्यु, ७० हजार संक्रमित
समाधान संवाददाता
२०७७ भदौ ५ गते ७:२६

एजेन्सी
छिमेकी मुलुक भारत काेराेना भाइरस संक्रमणबाट तिव्र गतिमा प्रभावित भैरहेकाे छ । र पछिल्ला दिनकाे अवस्था भयाबह बन्दै गएकाे हाे ।
पछिल्लाे २४ घण्टामा भारतभरमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या हजार नजिक पुगेकाे छ भने एकै दिन संक्रमित हुनेकाे संख्या ७० हजार नजिक पुगेकाे छ ।
पछिल्लो चौबिस घण्टामा ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाका छन्।
यस्तै कोरोना संक्रमणबाट भारतमा एकै दिन ९८१ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ। संक्रमित मध्ये ५४ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ।
सम्बन्धित









विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
लेखनाथ महोत्सव आजसम्म
४२१० को आँखा जाँच
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया