पाेखरा रामबजारमा ९ वर्षीया बालिका बलात्कृत, अभियुक्त स्याङ्जाबाट पक्राउ
समाधान संवाददाता
२०७७ भदौ १५ गते ६:१८

समाधान संवाददाता
पाेखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकाका अभिभावकले आफ्नै छिमकेकी पुरुषले यस्ताे जघन्य अपराध गरेकाे उजुरी कास्की प्रहरीमा दिएका छन् ।
प्रहरी श्राेतका अनुसार अभियुक्तलाई कास्की प्रहरीले हिजाेआईतबार राति पक्राउ गरेकाे छ ।
घटना भदाै ११ गतेकाे हाे । बलात्कारकाे घटना बालिकाकाे घर परिवारका सदस्यलाई थाहा भएकाे सुइकाे पाएपछि अभियुक्त फरार थिए ।
त्यसैले कास्की प्रहरीले घटना गुपचुप राखेर उनकाे खाेजी गरिराखेकाे थियाे ।
प्रहरी श्राेतका अनुसार अभियुक्तलाई हिजाे स्याङ्जाबाट गिरफ्तार गरेर राती नै पाेखरा ल्याएकाे छ ।
सम्बन्धित









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया