गाेरखामा १२ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ १५ गते ६:३९

समाधान संवाददाता
गाेरखा जिल्लाकाे गाेरखा नगरपालिकाका १२ जनाका काेराेना भाइरस संक्रमणाकाे पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गाेरखा नगरपालिकाकाे वडा नम्बर १३ का ७ पुरुषा र ३ महिला गरी १० जनाका काेराेना पुष्टि भएकाे छ भने ८ र १० का १–१ जना पुरुष संक्रमित भएका छन् ।
त्यस्तै बाग्लुङमा पनि २ जना संक्रमित थपिएका छन् । बाग्लुङकाे बरेङ र काठेखाेलाक १–१ जना पुरुषमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया