बिदा भए अर्थमन्त्री खतिवडा
समाधान संवाददाता
२०७७ भदौ १९ गते १८:२७

समाधान संवाददाता
अर्थमन्त्री युवराज खतिवडा अर्थमन्त्रालयबाट बिदा भएका छन् । अर्थमन्त्रालयबाट बिदाई भएलगत्तै प्रधानमन्त्रीलाई भेट्न गएका खतिवडाले राजीनामा बुझाएका छन् ।
राजीनामा बुझाएसँगै खतिवडाकाे साँढे २ वर्षे कार्यकाल समाप्त भएकाे छ । उनी ६ महिला बिना सांसद मन्त्री बने । यसअघिका २ वर्ष राष्ट्रिय सभाका सदस्य बनेर मन्त्री बनेका थिए ।
अर्थमन्त्रालयमा आयाेजित बिदाई कार्यक्रममा उनले आफूले जग बसालेर गएकाे र याे जगलाई व्यवस्थित गर्ने दायित्व मन्त्रालयका कर्मचारीकै भएकाे बताएका थिए ।
पछिल्लाे समय उनले सञ्चार मन्त्रालयकाे समेत जिम्मेबारी सम्हाल्दै सरकारकाे प्रवक्ताकाे भूमिका समेत निभाएका थिए ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया