पाेखरामा ९ सहित गण्डकीमा ११ संक्रमित थपिए, थप १ जनाकाे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ २४ गते ७:१६

समाधान संवाददाता
पाेखरा महानगरपालिकामा ९ सहित गण्डकी प्रदेशमा ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।
पाेखराकाेई वडा नम्बर ६ र १४ मा दुई दुई जना एवं वडा नम्बर ७, ८, १३ र १७ मा एक एक जना संक्रमित थपिएका छन् । एक जना संक्रमितकाे ठेगाना खुल्न सकेकाे छैन् ।
साथै याे प्रदेशमा काेराेना संक्रमित थप १ जनाकाे मृत्यु भएकाे छ । नवलपुर जिल्ला देवचुली नगरपालिका १ का ६४ बर्षीय पुरुषकाे चितवनकाे भरतपुर अस्पतालमा उपचार गर्दा गर्दै मगलबार साँझ मृत्यु भएकाे निर्देशनालले जनाएकाे छ ।
उनी मृगाैला राेगी समेत थिए । श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निकाे हुन नसकेकाे जनाइएकाे छ । याेसँगै गण्डकीमा मृतककाे संख्या २२ पुगेकाे छ ।

सम्बन्धित








एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
भिजिट भिसा प्रकरणमा मुछिएपछि म्याग्दीका सिडिओ तिवारी मन्त्रालय तानिए
सम्पादकीय—सुशासनको परीक्षा
स्याङ्जाको एउटै समूहले बेच्यो ८७ लाखको सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया