फिस्टेल अस्पतालमा काेराेना संक्रमित महिलाकाे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ २७ गते ११:०८

पाेखरा
पाेखराकाे फिस्टेल अस्पतालमा काेराेना संक्रमित महिलाका मृत्यु भएकाे छ ।
पाेखरा ५ की ४५ वर्षीया ती महिलाकाे गए राति सवा १ बजे मृत्यु भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
याेसँगै गण्डकीमा हालसम्म काेरानाेले २४ जनाकाे ज्यान गएकाे छ ।
शनिबार बिहान पाेखराकै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका ८५ वर्षे पुरुषकाे निधन भएकाे थियाे । उनी पुतलीबजार १ का बासिन्दा हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया