नवलपुरका संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु
समाधान संवाददाता
२०७७ भदौ २९ गते १२:२१

समाधान संवाददाता, पोखरा
नवलपुरका ६२ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १ ठेगाना भएकी उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती वृद्धामा निमोनिया, मधुमेह र उच्च रक्तचाप थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
गण्डकीमा संक्रमितको संख्या ३ हजार २० छ । तीमध्ये १८ सय ७८ जना निको भएका छन् ।
सम्बन्धित








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया