नेपाल प्रहरीको दंगा नियन्त्रण गण तनहुँ परिसरमा बृक्षारोण
समाधान संवाददाता
२०७७ भदौ ३० गते १६:४१

समाधान संवाददाता
नेपाल प्रहरीको तनहुँ स्थित दंगा नियन्त्रण गण परिसरमा विभिन्न जातका तीन सय भन्दा बढी बृक्षारोपण गरिएको छ ।
नेपाल प्रहरीको नवीनतम सुरुवात कार्यक्रम अन्तरगत भर्खरै सो गणमा पोष्टिङ भएर आएका एसपी दयानिधि ज्ञवालीले सो कार्यक्रमको आयोजना गरेका हुन् ।
प्रहरी गण परिसर मै गरिएको वृक्षारोपणमा अधिकांश विरुवा फलफुलका छन् । सो कार्यको सुरुवात नपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआईजी घनश्याम अर्यालले डिजिटल शुभारम्भ गरेका थिए ।
बृक्षारोपणमा गणपतिसहित स्थानीय जनप्रतिनिधि, पत्रकार र गणमा कार्यरत प्रहरी अधिकृत एवं जवान सहभागी थिए ।
सम्बन्धित









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया