गण्डकीमा संक्रमितको संख्या ४ हजार नाघ्यो, सक्रिय संक्रमित ११३९
समाधान संवाददाता
२०७७ असोज १७ गते ९:२४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । शनिबार बिहान ३ जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ हजार ३ पुगेको छ ।
शनिबार बिहान कास्कीका १०, गोरखाका ५ र तनहुँका २ जनामा
कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ११ सय ३९ पुगेको छ ।
कुल संक्रमितमध्ये २८ सय ३१ जना निको भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया