अब प्रदेश ५काे राजधानी भालुवाङ, पक्षमा ६९ मत, विपक्षमा १३ मत
समाधान संवाददाता
२०७७ असोज २० गते १५:४१

समाधान संवाददाता
रुपन्देही र लुम्बिनी अञ्चलका सांसदहरुले समेत मतदान गरेपछि प्रदेश नम्बर ५ काे राजधानी दाङ र अर्घाखाँचीकाे सिमाना भालुबाङ ताेकिएकाे छ ।
मन्त्रिपरिषदमा याे प्रस्ताव परेदेखि नै रुपन्देही लुम्बिनका सबै दलका नेता तथा आम मानिससमेत आन्दाेलनमा उत्रिएका थिए । तर उनीकाे प्रयास असफल भयाे ।
मुख्खमन्त्री शंकर पाेखरेल बुटबलाई वित्तीय राजधानी र भालुबाङलाई प्रदेश राजधानी बनाउने अडानबाट टसकाे मस भएनन् ।
प्रदेश सभामा दुइ तिहाई बहुमत प्राप्त नेकपाकाे संसदीय दलका नेता पाेखरेलले भालुबाङ कै पक्षमा मतदान गर्न ह्वीप जारी गराए । ह्वीप जारी भएपछि लुम्बिनी अञ्चल तर्फका सांसद पनि पक्षमै मतदान गर्न बाध्य भए ।
फल स्वरुप भालुवाङकाे पक्षमा ६९ मत पर्याे भने विपक्षमा १३ मत पर्याे । विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेकाे थियाे ।
सम्बन्धित









सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया