जाेकाेविच सेमिफाइनलमा
समाधान संवाददाता
२०७७ असोज २२ गते ८:४४

एजेन्सी
विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। शारीरिक रुपमा सुरुमा केही संघर्ष गर्नु परे पनि जोकोविचले पाब्लो कारेनो बुस्तालाई पराजित गरेका हुन् ।
सर्बियाली खेलाडी जोबोविचले स्पेनिस बुस्तालाई ४–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । पहिलो हाफमा पछि परेको जोकोविचले त्यसपछिका तीन सेटमा जित निकालेका हुन् ।
जोकोविचले फाइनल प्रवेशका लागि स्टेफानोस टिट्सिपाससँग प्रतिस्पर्धा गर्ने छन् । स्टेफानोसले एन्ड्री रुब्लेभलाई ७–५, ६–२ र ६–३ को सेटमा पराजित गरेका हुन् ।
सम्बन्धित









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया